Event Tickets | Price | Qty |
---|
अर्घाखाँची समाज अष्ट्रेलियाद्वारा नयाँ बर्ष २०८२ को शुभउपलक्ष्यमा , क्यान्सर/जटिल रोगबाट पीडितको उपचार, दैवी प्रकोपबाट पीडितलाइ राहत सहयोग र गरिब तथा जेहेन्दार बिद्यार्थी/शैक्षिक संस्थाकालागि सहयोगार्थ आयोजित !!
Cruise Party-2025!!
More details on poster. PLease buy adult & Kids ticket separately in 2 different transaction.